Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतका पूर्वप्रधानमन्त्रीलाई उच्च ज्वरो, अस्पताल भर्ना

    भारतका पूर्वप्रधानमन्त्रीलाई उच्च ज्वरो, अस्पताल भर्ना

    अनलाइन नेपाल
  • बुधबार, २७ असोज २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई बुधबार साँझ अस्पताल भर्ना गरिएको छ ।

    स्वास्थ्यमा समस्या देखिएपछि सिंहलाई नयाँ दिल्ली अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।



    सिंहको स्वास्थ्य अवस्थामा बिग्रिएपछि एम्सको कार्डियो न्युरो विभागमा भर्ना गरिएको हो । सिंहलाई उच्च ज्वरो रहेको बताएको छ ।



    एनडीटीभीले सिंहलाई ज्वरो र कमजोरी रहेको जनाएको छ । ८९ वर्षीय सिंह सन् २००४ देखि सन् २०१४ सम्म भारतको प्रधानमन्त्री रहेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार