Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले उपमहासचिव घनश्याम भुसाललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई कोरोना भाइरसको संक्रमण भएको छ।

बुधबार उनको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत भुसाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी घरमै आराम गरिरहेको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077