Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

छाेरा जन्माउन नसकेकाे भन्दै श्रीमानले गरे श्रीमतीको घाँटी थिचेर हत्या

जनकपुरधाम । छाेरा जन्माउन नसकेकाे भन्दै श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

पीडित परिवारका अनुसार धनुषाको सबैला नगरपालिका-३ का ३५ वर्षीय लालबाबु साफीले ३० वर्षीया श्रीमती अजमेरी खातुनको घाँटी थिचेर हत्या गरेका हुन्।

१३ वर्षअघि प्रेम विवाह गरेकी अजमेरीलाई लामो समयदेखि छोरा नजन्माएकाे र दाइजोकाे विषयलाई श्रीमानका परिवारले टचर दिँदै आएको पीडित परिवारको आरोप छ।

यस बिषयमा इलाका प्रहरी कार्यालय सबैलाले भने आरोपित साफीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ।

पीडित परिवारका सदस्यहरुले प्रहरीले दोषी पक्राउमा चासाे नदेखाएको आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077