Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पोर्चुगलले आयरल्याण्डलाई हराउन सकेन

    पोर्चुगलले आयरल्याण्डलाई हराउन सकेन

    अनलाइन नेपाल
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा पोर्चुगल र आयरल्याण्डले बराबरी खेलेका छन्। बिहीबार राति भएको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेलेका हुन्।

    खेलमा पोर्चुगल र आयरल्याण्डले गतिलो आक्रमण बुन्नै सकेनन्। बलमा करिब बराबरीजस्तो पडक बनाएपछि बलियो टोली पोर्चुगलले खेलमा कमाल गर्न सकेन।



    यस बराबरीसँग पोर्चुगल युरोप छनोटका समूह एको शीर्षस्थानमा उक्लिएको छ। पोर्चुगलको ७ खेलबाट १७ अंक छ। समान अंकका साथ सर्बिया दोस्रो स्थानमा छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार