Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नेपालका लागि सोमपालले लिए पहिलो विकेट

    नेपालका लागि सोमपालले लिए पहिलो विकेट

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 723
    SHARES

    काठमाडौं। विश्वकप छनोटको फाइनलमा नेपालविरुद्ध १८५ रनको लक्ष्य पछ्याइहेको ओमानले पहिलो विकेट गुमाएको छ ।

    फाइनलमा ओमानविरुद्ध सोमपाल कामीले पहिलो विकेट लिएका हुन् । सोमपालले ओमानका ओपनर प्रतीक अथावालेलाई एलबीडब्लु गरे ।



    सोमपालले तेस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन् ।



    ओमानले सात ओभरको खेल सकिँदा ७० रन जोडेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार