Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • विश्वकप फुटबल छनोट : नेपालविरुद्ध पहिलो हाफमा लोओसलाई अग्रता

    विश्वकप फुटबल छनोट : नेपालविरुद्ध पहिलो हाफमा लोओसलाई अग्रता

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 516
    SHARES

    काठमाडौं । विश्वकप छनोटमा नेपाल र लाओसको खेल अहिले भइरहेको छ ।

    त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा जारी पहिलो हाफमा लाओसले घरेलु टोलीविरुद्ध अग्रता लिएको हो ।



    ३३औं मिनेटमा लाओसका कप्टान बाउलपछान बोयनकोङले गोल गरेका हुन् ।



    नेपाल र लाओसबीचको दोस्रो लेगको खेल १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ ।

    यस खेलको विजेता छनोट अन्तर्गत दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार