Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विश्वकप खेल्ने नेपाली टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना

    विश्वकप खेल्ने नेपाली टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 303
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी-२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिएका छन् ।

    वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको शुभकामना व्यक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।



    नेपाली क्रिकेट टोली आज राति त्यसतर्फ प्रस्थान गर्दैछ। टी-२० विश्वकप जुन १ तारिखदेखि सुरु हुँदैछ।



    विश्वकपमा नेपाल समूह ‘डी’मा परेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार