Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वेस्टइन्डिजविरुद्ध आसिफ बनाए अर्धशतक

    वेस्टइन्डिजविरुद्ध आसिफ बनाए अर्धशतक

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 372
    SHARES

    काठमाडौं । वेस्टइन्डिजविरुद्धको मैत्रीपूर्ण टी–२० शृङ्खलामा आशिफ शेखले अर्धशतक पूरा गरेका छन् ।

    उनले ३३ बलमा ५१ रन बनाएर आउट भएका हुन् । उनले यस क्रममा २ चौका र ५ छक्का हिर्काएका छन् ।



    अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।



    टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार