Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वेस्टइन्डिजविरूद्ध १३ रन बनाएर आउट भए कुशल

    वेस्टइन्डिजविरूद्ध १३ रन बनाएर आउट भए कुशल

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 264
    SHARES

    काठमाडौं । वेस्टइन्डिजविरूद्ध जितका लागि १७३ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ।

    त्रिवि मैदान कीर्तिपुरमा जबाफी ब्याटिङ गरिरहेको नेपालले दोस्रो ओभरको चौथो बलमा ओपनर कुशल भूर्तेललाई गुमाएको हो।



    भूर्तेल वेस्ट इण्डिजका ओबेड मिककोयले हेडेन वाल्सबाट क्याच आउट भए।



    आउट हुनुअघि उनले ९ बलमा ३ चौका प्रहार गरी १३ रन बनाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार