Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वेस्टइन्डिजविरूद्ध अर्धशतक बनाएर आउट भए अनिल

    वेस्टइन्डिजविरूद्ध अर्धशतक बनाएर आउट भए अनिल

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 279
    SHARES

    काठमाडौं । वेस्टइन्डिजविरुद्धको टी–२० सिरिजमा नेपालका अनिलकुमार साहले अर्धशतक पूरा गरेका छन् ।

    अनिलले ४१ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन्।



    वेस्टइन्डिजले दिएको १७३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेख पनि अर्धशतक पूरा गर्दै ५१ रनमा आउट भएका थिए।



    नेपालका कुशल भुर्तेलले १३ रन जोडे भने कुशल मल्ल १० रनमा अविजित छन् ।

    नेपालले १५ ओभरको समाप्तिमा २ विकेट गुमाएर १३७ रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार