Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • डीभीको नतिजा सार्वजनिक, कसरी हेर्न सकिन्छ नतिजा ?

    डीभीको नतिजा सार्वजनिक, कसरी हेर्न सकिन्छ नतिजा ?

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 1.1K
    SHARES

    काठमाडौँ । डाइभर्सिटी भिसा २०२५ को नतिजा सार्वजनिक भएको छ ।

    नेपालस्थित अमेरिकी दूतावासले शनिबार राति पौने १० बजे नतिजा सार्वजनिक भएको जानकारी गराएको हो ।



    डिभीका लागि नेपालबाट बर्सेनि हजारौँले फाराम भर्ने गरेका छन् ।



    डिभीको नतिजा  dvprogram.state.gov/ESC/ मा गई हेर्न सकिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार