Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकी ‘डीभी’को नतिजा आज बेलुकी सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्

    अमेरिकी ‘डीभी’को नतिजा आज बेलुकी सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 351
    SHARES

    काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) २०२५ को नतिजा आज सार्वजनिक हुँदैछ ।

    नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत शनिबार बेलुकी नतिजा सार्वजनिक हुने जानकारी दिएको हो।



    बेलुकी ९ बजेबाट आफ्नो dvprogram.state.gov/ESC/ मा गई नतिजा हेर्न सकिने छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार