Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ईडीभी २०२३ को नतिजा सार्वजनिक, यसरी हेर्नुस् रिजल्ट ?

    ईडीभी २०२३ को नतिजा सार्वजनिक, यसरी हेर्नुस् रिजल्ट ?

    अनलाइन नेपाल
  • आइतबार, २५ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले सन् २०२३ का लागि जारी गरेको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) को नतिजा शनिबार सार्वजनिक गरिएको छ ।

    नेपालस्थित अमेरिकी दूतावासका अनुसार ईडीभीको नतिजा https://dvprogram.state.gov  मा ‘कन्फरमेसन नम्बर’ प्रयोग गरी हेर्न सकिनेछ ।



    नेपाली समयअनुसार शनिबार राति नजिता प्रकाशन गरिएको हो । ईडीभीको आवेदन २०२१ अक्टोबर ६ मा खुलेर ९ नोभेम्बरमा बन्द भएको थियो ।



    आवेदकले ३० सेप्टेम्बर २०२३ सम्म आफ्नो ‘कन्फरमेसन नम्बर’ सुरक्षित राख्नुपर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार