Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अमेरिकी सिनेटर होलेन काठमाडौंमा

    अमेरिकी सिनेटर होलेन काठमाडौंमा

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 936
    SHARES

    काठमाडौं । अमेरिकी सिनेटर क्रिस भान होलेन काठमाडौं आइपुगेका छन्।

    अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य होलेन आज काठमाडौं आइपुगेका हुन् ।



    उनले सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।



    भ्रमणका क्रममा उनले नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार