Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • उपनिर्वाचनको मतपरिणाम अनपेक्षित रहेको राप्रपाको निष्कर्ष

    उपनिर्वाचनको मतपरिणाम अनपेक्षित रहेको राप्रपाको निष्कर्ष

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 477
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सहकारीको रकम अपचलन गर्नेहरूविरुद्ध छानबिन गर्न माग गरेको छ ।

    पार्टीको कार्यसम्पादन बैठकले सहकारीको रकम अपचलनसम्बन्धी घटनामा संलग्न रहेका व्यक्तिहरूमाथि स्वतन्त्र छानबिन गर्न सरकारसँग माग गरेको हो ।



    बैठकले आफ्ना नेतृ गीता बस्नेतलाई पनि सहकारी अपचलनसम्बन्धी घटनामा सघाउन पुर्‍याउन निर्देशन दिएको छ ।



    प्रतिनिधिसभा सदस्यसमेत रहेकी बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको विषय सार्वजनिक भएको थियो ।

    त्यस्तै हालै सम्पन्न उपनिर्वाचनको मतपरिणाम अनपेक्षित रहेको बैठकले निष्कर्ष निकालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार