Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राप्रपा संसदीय दलको बैठक बस्दै

    राप्रपा संसदीय दलको बैठक बस्दै

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 303
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दै छ ।

    बैठक आज मध्याह्न १२ बजे दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।



    छलफलमा आगामी बजेट अधिवेशन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार