Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • निषेधित क्षेत्र तोड्न खोजेपछि ज्ञानेन्द्र शाही पक्राउ

    निषेधित क्षेत्र तोड्न खोजेपछि ज्ञानेन्द्र शाही पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 540
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीले उनलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको हो ।



    शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न उक्साएर मुठभेड निम्त्याउने प्रयास गरेको प्रहरीको आरोप छ ।



    झडपका क्रममा राप्रपाका केही कार्यकर्ता घाइते भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार