Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सामाजिक सञ्जालमा ‘भाइरल’ भेलुबाजेको निधन

    सामाजिक सञ्जालमा ‘भाइरल’ भेलुबाजेको निधन

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 4.1K
    SHARES

    बुटवल । सामाजिक सञ्जालमा भाइरल रहेका मिन बहादुर बुढामगर (भेलुबाजे) को निधन भएको छ ।

    बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको हो ।



    उनलाई सहयोग गर्नेहरु थपिङ्गदै गएका छन् ।



    पत्नी वियोगमा परेका उनको दैनिक जीविका सहज बनाउनका लागि सहयोग गर्नेहरु भेटिएका हुन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार