Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बेलायत पठाइदिन्छु भन्दै ३४ लाख ठगी गरेको आरोपमा योगेश पक्राउ

    बेलायत पठाइदिन्छु भन्दै ३४ लाख ठगी गरेको आरोपमा योगेश पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 333
    SHARES

    काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख २३ हजार तीन सय रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    पक्राउ परेका योगेश राईलाई शनिबार प्रहरीले सार्वजनिक गरेको हो ।



    रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै उनले ३४ लाख २३ हजार तीन सय रुपैयाँ ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको बताइएको छ ।



    पक्राउ परेका राईमाथि जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार