Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मेसीको दुई गोलमा अर्जेन्टिनाको सहज जित, पेरु पराजित

    मेसीको दुई गोलमा अर्जेन्टिनाको सहज जित, पेरु पराजित

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 489
    SHARES

    काठमाडौं । अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा पेरुमाथि सहज जित निकालेको छ ।

    नेपाली समय अनुसार बुधबार बिहान पेरूको मैदानमा भएको खेलमा अर्जेन्टिनालाई जिताउन लियोनेल मेसीले दुई गोल गरेका हुन् ।



    उनले ३२ र ४२ औ मिनेटमा गोल गरे । कतार विश्वकप २०२२ को विजेता अर्जेन्टिनाको छनोटमा यो लगातार चौथो जित हो ।



    चार जितमा १२ अंक जोडेको अर्जेन्टिना पहिलो नम्बरमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार