Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • दक्षिण अमेरिकी छनोट : मेसीको निर्णायक गोलमा अर्जेन्टिनाको जित

    दक्षिण अमेरिकी छनोट : मेसीको निर्णायक गोलमा अर्जेन्टिनाको जित

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना विजयी भएको छ ।

    शुक्रबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेइडरलाई १-० गोलले पराजित गरेको हो ।



    ब्युनोस आयर्समा भएको खेलमा अर्जेन्टिनालाई जिताउन मेसीले निर्णायक गोल गरे । मेसीले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए।



    छनोटका अन्य खेलमा पाराग्वे र पेरुले गोलरहित बराबरी खेल्दा कोलम्बियाले भेनेजुएलालाई १-० गोलले पराजित गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार