Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गौरीगंगामा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

    गौरीगंगामा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 357
    SHARES

    फाइल तस्विर

    धनगढी । कैलालीको गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।

    गौरीगंगा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीया लक्ष्मी सिजापतीको मृत्यु भएको हो ।



    उनको घर नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्नेक्रममा माटोको ढिस्कोमा च्यापिएर मृत्यु भएको हो ।



    सिजापतीको पोष्टमार्टम गरी शव उनका आफन्तले बुझिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार