Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • खोलामा डुबेर कैलालीमा एक बालकको मृत्यु

    खोलामा डुबेर कैलालीमा एक बालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 336
    SHARES

    सांकेतिक तस्विर

    कैलाली । कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा धनगढी उपमहानगपालिका–४ उत्तरबेहडीका लक्ष्मण चौधरीको छोरा १३ वर्षीय राजिव चौधरी रहेका छन् ।



    सोमवार गोदावरी नगरपालिका–८ मा रहेको हाटखोली खोलामा नुहाउने क्रममा उनको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार