Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पुनःस्थापना केन्द्रको छतबाट हाम फालेर मृत्यु

    पुनःस्थापना केन्द्रको छतबाट हाम फालेर मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 951
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा पुनःस्थापना केन्द्रको छतबाट हाम फालेर एक जनाको मृत्यु भएको छ ।

    मंगलबार जिल्लाको घोडाघोडी नगरपालिका-४ भालुफाटास्थित नयाँ बाटो पुनःस्थापना सुधार केन्द्रमा बस्दै आएका २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको हो ।



    उक्त सुधार केन्द्रको एकतले भवनको छतबाट हाम फालि गम्भिर घाइते भएका उनलाई उपचारको लागी घोडाघोडी अस्पताल सुखडमा ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेका थिए ।



    घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार