Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रुपन्देहीबाट कटुवा पेस्तोलसहित युवक पक्राउ

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाको तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय २८ वर्षीय सन्दीप थापा रहेका छन् ।

थापालाई मंगलबार राति प्रहरीले पेस्तोल लिएर हिडेको सुचनाको आधारमा पक्राउ गरेको हो

पक्राउ परेका थापामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077