Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्ड पुत्र प्रकाशको चौथो स्मृति दिवस (फोटोफिचर)

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का पुत्र प्रकाश दाहालको निधन भएको आज चार बर्ष पुरा भएको छ।

माओवादी केन्द्रका नेता समेत रहेका प्रकाशको आज भन्दा ४ बर्ष अघि आजकै दिन निधन भएको थियो।

नेता प्रकाशको निधनपछि प्रचण्ड परिवारलगायत सिंगो माओवादीलाई नै दुखित तुल्याएको थियो।

उनै दिवंगत प्रकाशको आत्माको चीर शान्तिको कामना गर्दै आज चौथो प्रकाश स्मृति दिवस कार्यक्रम गरिएको छ। कार्यक्रममा उनका बाबु प्रचण्ड, श्रीमती बिना मगर र दिदी गंगा दाहाललगायतले प्रकाशको फोटोमा मल्यार्पर्ण गरेका छन्।

(तस्बिर स्रोत: प्रचण्डको फेसबुक)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077