Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेशी कोटाबाट उद्योगपति विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

नवलपुर । उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

सोमबार नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट उनी महाधिवेशनमा सर्वसम्मत चयन भएका हुन् ।

निर्वाचन समितिका अनुसार चौधरी मधेसी कोटामा महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।

चोधरी कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077