Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अध्यक्षमा उम्मेदवारी दिने निर्णण्बाट पछि हट्दिँन : भीम रावल

    अध्यक्षमा उम्मेदवारी दिने निर्णण्बाट पछि हट्दिँन : भीम रावल

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने निर्णयबाट पछि नहट्ने बताएका छन् ।

    नवौं महाधिवेशनबाट निर्वाचन केन्द्रीय कमिटी अन्तिम बैठकअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले आफू अध्यक्षको नै उम्मेदवार रहेको जानकारी दिए।



    ‘मैले त उम्मेदवारको रुपमा घोषणा गरिसकेँ, भोलि मनोनयन दाखिला गर्छु होला,’ उनले भने। पदाधिकारीमा अरु सबैको सहमति भयो भने पनि आफू पछि नहट्ने अडान राखेका छन्।



    उनले भने, ‘अरु उठ्नुहुन्छ कि उठ्नु हुन्न भनेर हिसाब गरेर मैले उम्मेदवारी दिएको होइन। एमालेको नेतृत्व गर्न म अगाडि सर्छु भनेर दिएको हुँ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार