Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • राजेन्द्र लिङ्देनले लिए ईश्वरका नाममा सपथ, कमल थापाले गरे बहिस्कार !

    राजेन्द्र लिङ्देनले लिए ईश्वरका नाममा सपथ, कमल थापाले गरे बहिस्कार !

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

    कमलादीस्थित प्रज्ञा भवनमा आयोजित सपथ समारोशमा उनीसहित निर्वाचित पदाधिकारीहरुले ईश्वरको नाममा सपथ लिएका छन् ।



    आइतबार बिहान काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न पार्टीको एकता महाधिवेशनमा लिङ्ग्देनले प्रतिद्वन्द्वी कमल थापालाई पराजित गरेका थिए ।



    लिङ्देनले थापालाई ११९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

    सपथ कार्यक्रममा निवर्तमान अध्यक्षद्धय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको उपस्थित रहेको थियो भने थापा गएका थिएनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार