Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बोहराटारमा समसाँझमा भयो यस्तो सहमति, देउवालाई ठूलो झट्का दिने तयारी

    बोहराटारमा समसाँझमा भयो यस्तो सहमति, देउवालाई ठूलो झट्का दिने तयारी

    अनलाइन नेपाल
  • सोमबार, २० मंसिर २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलाले ४८ घण्टाभित्र साझा उम्मेदवार टुंगो लगाउने सहमति गरेको छ।

    सोमबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा बसेको सभापतिका प्रत्याशीहरुको बैठकले २ दिनमा सभापतिको साझा उम्मेदवार छान्ने सहमति गरेको हो।



    बैठकमा पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला सहभागी थिए। बैठकले प्रदेश अधिवेशनको समीक्षा, उम्मेदवारहरुको टुंगोलगायतका विषयमा भोली केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने सहमति पनि गरेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार