Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र प्रचण्डबीच बुधबार भेटवार्ता भएको हो ।

भेटमा आसन्न राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक विषयमा छलफल भएको बताइएको छ।

साथै, सत्ता गठबन्धनको आगामी नीति र मङ्सिर २८ गतेको संसद बैठकबारे पनि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077