Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारीसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

    राष्ट्रपति भण्डारीसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 873
    SHARES

    काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आयोगको वार्षिक प्रतिवेदन पेश गरेको छ।

    बिहीबार आयोगका अध्यक्ष तपबहादुर मगरलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।



    आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार