Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

भोलिदेखि कांग्रेस महाधिवेशन सुरु, किन अझैं चुप छन् पूर्वमहामन्त्री सिटौला ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भोलिदेखि सुरु हुन गइरहेको पार्टीको महाधिवेशनबारे अझै पनि चुप नै देखिएका छन्।

बिहीबार काठमाडौंको गौशालामा आफूपक्षीय नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै नेता पौडलले नोमिनेसन भएपछि मात्र सभापति र अन्य पदाधिकारीबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताए । त्यो भन्दाअगाडि केही नबोल्ने उनको भनाइ छ।

अबको कांग्रेस युवाहरुले नेतृत्व गर्नुपर्ने भनाइ राख्दै उनले भने,'मेरोतर्फबाट युवाको नेतृत्व गर्ने जिम्मेवारी प्रदीप पौडेललाई दिएको छु। उहाँले कति गर्न सक्नुहुन्छ मलाई थाहा छैन। म युवाहरूलाई चाहन्छु।'

महाधिवेशनको उम्मेदवारका लागि पर्सि २५ गते नोमिनेसन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077