Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • अख्तियारका प्रमुख आयुक्त राई भ्रष्टाचारविरुद्धको सम्मेलनका लागि इजिप्ट जाँदै

    अख्तियारका प्रमुख आयुक्त राई भ्रष्टाचारविरुद्धको सम्मेलनका लागि इजिप्ट जाँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २४ मंसिर २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई आज (शुक्रवार) विदेश भ्रमणमा जाँदै छन् ।

    आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आयुक्त राई भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय सम्मेलन–२०२१ मा सहभागी हुन इजिप्ट जान लागेका हुन् ।



    शुक्रबार दिउँसो त्यसतर्फ प्रस्थान गर्ना लागेका प्रमुख आयुक्त राईसंगै अख्तियारका सचिव तोयम राया पनि जाँदै छन्।



    भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलन आगामी सोमबारबाट शुरु हुँदैछ ।

    सम्मेलनमा विश्वभरबाट भ्रष्टाचार नियन्त्रण गर्ने निकायका प्रमुखहरु सहभागी हुने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार