Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

शेखर कोइरालाको प्यानल सार्वजनिक : शशांक पनि अटाए, अरु को–को परे ? (नामावली)

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। पार्टी सभापतिका लागि ५ जनाले उम्मेदवारी दिएका छन्।

वर्तमान सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा हुँदैछ।

यसैबीच आइतबार मध्यराति शेखरले आफ्नो प्यानल सार्वजनिक गरेका छन्। कोइराला प्यानलमा वर्तमान महामन्त्री डा. शशांक कोइराला पनि अटाएका छन्। केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उनलाई देउवा समूहले पनि आफ्नो प्यानलमा राखेको छ।

संस्थापन इतर समूहसँग शशांक रुष्ट भएको बताइएको छ। उनले सिफारिस गरेका ३ जनाको नाम नअटाएका कारण उनी कोइरालासँग रिसाएको बताइएको छ।
यस्तो छ शेखरको प्यानलः

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077