Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

१५ सय मत गनियो : देउवा अघिअघि शेखर पछिपछि

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ।

कांग्रेसको सभापति पदतर्फको मतगणनाको धमाधम प्रारम्भिक परिणाम आइरहेका छन्। यस क्रममा निर्वाचन समितिले भर्खरै दिएको जानकारीअनुसार १५ सय मत गनिसकिएको छ।

सभापतिमा पाँच प्रतिस्पर्धी भए पनि मूलतः शेरबहादुर देउवा र शेखर कोइरालाबीच टक्कर देखिएको छ। १५ सय मत गनिसक्दा देउवा कोइरालाभन्दा १५९ मतले अगाडि देखिएका छन्।

शेरबहादुर देउवा – ७२१

शेखर कोइराला – ५६२

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077