Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

३२८२ मत गनियो : देउवा अघिअघि, शेखर पछिपछि

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न सोमबार अबेर राति काठमाडौंमा सम्पन्न निर्वाचनअन्तर्गत राष्ट्रिय सभागृहमा सभापति पदतर्फको मतगणना जारी छ।

कांग्रेसको निर्वाचन समितिले दिएको विवरणअनुसार खसेको कूल कूल ४, ६७९ मतमध्ये ३२८२ मत गनिसकिएको छ।

कसले कति मत ल्याए ?

शेरबहादुर देउवा – १५५६

डा. शेखर कोइराला – ११९७

प्रकाशमान सिंह – २५७

विमलेन्ध्र निधि – २०१

कल्याण गुरुङ – १७

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077