Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आज पनि डलरको भाउ स्थिर, अरु कुन देशको मुद्राको मूल्य कति ?

    आज पनि डलरको भाउ स्थिर, अरु कुन देशको मुद्राको मूल्य कति ?

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार अमेरिकी एक डलरको खरिददर १२१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०४ पैसा रहेको छ ।



    यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३८ रुपैयाँ २५ पैसा रहेको छ ।



    बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३५ पैसा रहेको छ ।

    कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार