Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हेर्नुहोस्, आजको विदेशीको मुद्राको विनिमय दर

    हेर्नुहोस्, आजको विदेशीको मुद्राको विनिमय दर

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार अमेरिकी एक डलरको खरिददर १२१ रुपैयाँ १६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७६ पैसा रहेको छ ।



    यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा रहेको छ ।



    बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६० रुपैयाँ ५२ पैसा रहेको छ ।

    कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार