Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता ?

काठमाडौँ।देवेन्द्रसिंह महताले नेतृत्व गरिरहेको नेकपा जनवादी नेकपा एकीकृत समाजवादीबिच एकता हुने भएको छ ।

मंगलबार राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा पार्टी एकता हुने घोषणा हुने भएको हो ।

महता नेतृत्वको नेकपा जनवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट अलग भई २०७७ मा भूमिगत रुपमा संगठित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077