Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल प्रहरीका ३६७ जना सईको पदस्थापन, को-कहाँ पुगे ? (सूचीसहित)

    नेपाल प्रहरीका ३६७ जना सईको पदस्थापन, को-कहाँ पुगे ? (सूचीसहित)

    अनलाइन नेपाल
  • बुधबार, २१ पुष २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ३ सय ६७ जना प्रहरी नायब निरीक्षक (सई)हरुको पदस्थापन गरेको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार गत पौष १४ गते प्रहरी सहायक निरीक्षक (असई)बाट सईमा बढुवा भएका ३ सय ६७ जना सईहरुको पदस्थापन गरिएको हो ।



    साथै, पदस्थापन भएका सईहरुलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुन समेत प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।



    हेर्नुहोस् सूची:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार