Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

महाकाली नदीमाथि नेपाल–भारत जोड्ने मैत्री पुल बन्ने

काठमाडौँ । भारतले महाकाली नदीमा नेपाल–भारत जोड्ने पुल निर्माण हुने भएको छ ।

भारतमा नरेन्द्र मोदी सरकारले आज उक्त निर्णय गरेको भारतीय विदेशमन्त्री एस जयशंकरले ट्वीटरमा उल्लेख गरेका छन् ।

उनले दार्चुलामा महाकाली नदीमा मैत्री पुल निर्माण गर्ने महत्वपूर्ण निर्णय भएको बताएका छन् ।

महाकाली नदीमा पुल नहुँदा स्थानीय तुइनबाट कष्टकर यात्रा गर्न बाध्य रहँदै आएका छन् ।

उनले यसले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उल्लेख गरेका छन् । जयशंकरले आज नेपाली समकक्षी परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि कुराकानी गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077