Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ड्रग्स काण्डमा मुछिएकी अनन्या पाण्डेको नयाँ लुक्सले इन्टरनेटमा मच्चायो आतंक

    ड्रग्स काण्डमा मुछिएकी अनन्या पाण्डेको नयाँ लुक्सले इन्टरनेटमा मच्चायो आतंक

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । बलिउडकी सुन्दर अभिनेत्री अनन्या पाण्डे हालै आफ्नो रुमाली प्रेमी इशान खट्टरसँग नयाँ वर्ष मनाएर मुम्बई फर्किएकी छिन् ।

    मुम्बई फर्किएसँगै अनन्याले सन् २०२२ मा यस्तो अवतार देखाएकी छिन्, जुन कसैले कल्पना पनि गरेको थिएन । अनन्याले पारदर्शी, ब्याकलेस ड्रेसमा फोटोसुट गरेर इन्टरनेटमा आतंक मच्चाएकी छिन् ।



    उनका तस्बिरहरुमा फ्यानहरु कतिपयले छाडा कमेन्ट गरेका छन् त कतिपयले भने उनको निजि लाइफको संज्ञा दिएका छन्।



    अभिनेत्री पाण्डेको नाम बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान ड्रग्स केसमा पक्राउ परेपछि समस्यामा परेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार