Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • आर्यन खान प्रकरणमा नयाँ ट्विष्ट, अभिनेत्री अनन्याको घरमा पनि एनसीबीको छापा

    आर्यन खान प्रकरणमा नयाँ ट्विष्ट, अभिनेत्री अनन्याको घरमा पनि एनसीबीको छापा

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । बलिउड अभिनेत्री अनन्या पाण्डेको घरमा एनसीबीले छापा मारेको छ ।

    गत २ अक्टोबरमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान क्रुज सिपमा आठजना साथीसहित पक्राउ परेपछि एनसीबीले बलिउड अभिनेता चंकी पाण्डेकी छोरी अनन्याको बान्द्रास्थित घरमा बिहीबार मध्यान्ह छापा मारेको हो ।



    पक्राउ परेका आर्यन अहिले मुम्बईस्थित अर्थर रोडमा रहेको मुम्बई सेन्ट्रल जेलमा छन् ।



    समचारका अनुसार उनलाई पाण्डेलाई बयानका लागि समेत बोलाइएको छ ।

    तर, उनको घरमा छापा मार्नुमा आर्यन केसको लिंक रहे नरहेको बारे बताइएको छैन ।

    अनन्या शाहरुखकी छोरी सुहाना खानकी मिल्ने साथी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार