Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • पोर्न प्रकरणमा परेका कुन्द्रा र ड्रग्स काण्डमा मुछिएका खान गुगल सर्चको टपमा

    पोर्न प्रकरणमा परेका कुन्द्रा र ड्रग्स काण्डमा मुछिएका खान गुगल सर्चको टपमा

    अनलाइन नेपाल
  • शुक्रबार, २४ मंसिर २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । गुगलले भारतमा २०२१ मा सबैभन्दा बढी सर्च गरिएको व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ।

    यसमा शाहरुख खानका छोरा आर्यन खान र शिल्पा शेट्टीका पति राज कुन्द्रा सबैभन्दा बढी खोजी गरिएको सेलिब्रेटीमा परेका छन्।



    २०२१ मा आयर्न र राज चर्चामा रहेका थिए। ड्रग्स प्रकरणमा मुछिएका आर्यन २७ दिनसम्म जेलमा बसेका थिए। त्यस्तै राज पोर्नोग्राफी प्रकरणमा पक्राउ परेका थिए।



    यो सूचीको पहिलो स्थानमा नीरज चोपडा रहेका छन्। दोस्रोमा आर्यन, तेस्रोमा नायिका शेहनाज गिल छिन् भने राज चौथो स्थानमा छन्। विक्की कौशल छैटौं स्थानमा अटाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार