Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • लागूऔषध सेवन मुद्दामा पक्राउ परेका शाहरुख खानका छोराले पाए सफाइ

    लागूऔषध सेवन मुद्दामा पक्राउ परेका शाहरुख खानका छोराले पाए सफाइ

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । लागूपदार्थ सेवन गरेको आरोप लागेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले सफाइ पाएका छन् । उनले गलत काम नगररेको जनाउँदै लागू औषध नियन्त्रण विभागले सफाइ दिएको हो ।

    गत अक्टोवरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई लागू औषधसहित विभागले पक्राउ गरेको थियो ।



    यद्यपि आर्यनबाट विभागले लागू औषध बरामद गरेको थिएन। प्रारम्भिक अनुसन्धानपछि दुई जना बाहेक सबै अभियुक्त धरौटीमा छुटेका थिए ।



    सुरुमा विभागको मुम्बई कार्यालयले उक्त मुद्दाको अनुसन्धान गरेको थियोभने पछि विभागको प्रधानकार्यालय नयाँदिल्लीका नायब महानिर्देशक नेतृत्वको विशेष अनुसन्धान टोलीले छानबिन गरेको थियो। यसैबीच, विभागले अन्य आरोपीविरुद्ध शुक्रबार मुद्दा दायर गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार