Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

    माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशभरका विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।

    स्रोतका अनुसार आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले विद्यालय बन्दको निर्णय गरेको हो।



    कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेको र  संक्रमणको चेन ब्रेक गर्ने समय पनि रहेकाले सीसीएमसीसीले यस्तो निर्णय गरेको स्रोतको भनाइ छ।



    बैठकले उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेको छ ।

    यस्तै, वैठकले  सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

    सीसीएमसीसीले गरेका निर्णय यस्ता छन :

    No description available.No description available.

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार