Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकाको क्यालिफोर्नियामा जहाजसँग ठोक्कियो रेल

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा एउटा जहाज रेलसँग ठोक्किएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार सेसेना कम्पनीको उक्त जहाज आइतबार बिहान पाकोइमाबाट उडनासाथ रेलमा ठोक्किएको थियो।

प्रहरी अधिकारीले जहाजका पाइलटलाई तत्काल उद्धार गरेका थिए । रेलको ठक्करबाट जहाज टुक्रा-टुक्रा भएको थियो।

जहाजका चालकको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने रेलका कुनै पनि यात्रु घाइते भएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077