Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माल्दिभ्स पुगेर बिकिनीमा खुलिन् सन्नी लियोन, फ्यानले भने- चिसोमा तातो भो !

नयाँ दिल्ली । बलिउड अभिनेत्री सन्नी लियोनलाई हेडलाइनमा कसरी रहिन्छ भन्ने थाहा छ । हालै सन्नीले माल्दिभ्सबाट आफ्नो बिकिनी लुक्सका केही तस्विर शेयर गरेकी छिन् जुन भाइरल भइरहेका छन् । सन्नी लियोनीले सामाजिक सञ्जालमा बिकिनी लगाएका धेरै तस्विर शेयर गरेकी छिन् । तस्विरमा सनीको बिकिनी स्टाइल अलि फरक छ । अभिनेत्रीले गुलाबी र निलो रंगको बिकिनी लगाएकी छिन् । केही तस्विरहरूमा काँधबाट झरेको बिकिनीमा सन्नीले श्रग पनि बोकेकी छिन् । सार्वजनिक भएको तस्विरमा सन्नी लियोनी सल्ट मेकअपमा देखिएकी छिन् । सन्नीले आफ्नो बिकिनीसँग मिल्दो पिंक कलरको झुम्का लगाएकी छिन् । यससँगै उनले कपाल पनि खोलिन् । यी तस्विरहरू सेयर गर्दै सनीले क्याप्सनमा लेखेकी छिन्- 'गुड मॉर्निंग माल्दिभ्स।'
 
View this post on Instagram
 

A post shared by Sunny Leone (@sunnyleone)

फिल्म र उनका गीतका अलावा सन्नी लियोनी सामाजिक सञ्जालमा पनि फ्यानसँग जोडिएकी छिन् । उनी प्रायः आफ्नो तस्विर वा इन्स्टा रिल सेयर गर्छिन्। जसमा उनका फ्यानहरुले पनि कमेन्ट गरेका छन् । उनको फोटोमा फ्यानले तातो अनुभव गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077