Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेटः पुलिस र प्रदेश–१ को खेल स्थगित

काठमाडौं । प्रधानमन्त्री कपअन्तरगत आजका लागि तय भएको नेपाल पुलिस क्लब र प्रदेश–१ बीचको क्रिकेट खेल स्थागित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितअन्तरगत स्थगित भएको आजको खेल कहिले हुने भन्ने तोकिएको छैन । खेलाडीमा कोरोना संक्रमणको शंका भएपछि खेल रोकिएको क्यानले जनाइएको छ ।

खेलाडीको कोरोना परीक्षणपछि मात्रै खेलको नयाँ मिति तोकिने क्यानले जनाएको छ । आजको दोस्रो खेल भने निर्धारित समयमै हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077